बुटवल मोडेल कलेज सधैं उत्कृष्ट
पोखरा विश्वविद्यालयले गत मंसिर महिनामा सञ्चालन गरेको स्नातक तह ब्यबस्थापन संकाय BBA/BHM परिक्षाको नतिजा सार्बजनिक गरेको छ। सधैं जस्तै यसपटक पनि बुटवल मोडेल कलेजका विद्यार्थीहरुले यस क्षेत्रमै उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन।
देशकै प्रतिष्ठित शैक्षिक संस्थाहरु न्यु होराइजन कलेज र काठमाडौं मोडेल कलेजको संयुक्त लगानीमा संचालित यस कलेजले निरन्तर उत्कृष्ट रिजल्ट सहित यो क्षेत्रमा आफुलाई अब्बल कलेजको रुपमा उभ्याएको छ।
बुटवल-भैरहवा सिक्सलेन सडकसंग जोडिएको ५ बिगाहा भन्दा बढी क्षेत्रफलमा सुन्दर बगैंचा, शान्त, सफा र सुबिधासम्पन्न भवनमा अध्ययन-अध्यापन गरिने यस कलेजमा बिहानी सत्रमा BBA र दिवा सत्रमा BHM कार्यक्रम सञ्चालन गरिएको छ। आरामदायी र पुर्ण प्रबिधिमैत्री कक्षाकोठाहरु, अत्याधुनिक होटल तथा कम्प्युटर ल्याब, यथेष्ट पुस्तकालय, स्वच्छ र सुलभ चमेनागृह, प्रसस्त खेल मैदान र खेल सामाग्री, चुस्त यातायातको ब्यवस्था, पारिबारिक बाताबरण, कुसल कर्मचारी, अनुभवी र बिज्ञ प्राध्यापकहरुद्वारा अध्यापन गरिने यो कलेज यो क्षेत्रका मात्र नभएर बुटवल, सैनामैना, देबदह, परासी, लुम्बिनी सम्मका विद्यार्थीको रोजाइमा पर्न सफल भएको छ।
स्थापनाको पहिलो ब्याचमा ५ जना डिन लिस्ट सहित सत प्रतिशत नतिजा निकाल्न सफल यस कलेजले दोस्रो ब्याचमा पनि ४ जना डिन लिस्ट सहित सर्बोत्कृष्ट नतिजा निकाल्न सफल भएको छ। हालै संचालित सेमेस्टर इन्ड बोर्ड परिक्षामा समेत BBA तथा BHM मा रुपन्देही जिल्लामा विभिन्न विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरि संचालित कलेजहरुमा भन्दा बढी विद्यार्थीहरु उत्तिर्ण गराइ आफ्नो उच्च स्थानलाई कायमै राख्न सफल भएको छ।
"निरन्तरको यो सफलताको लागि सम्पुर्ण विद्यार्थी, खट्नुहुने सम्पुर्ण प्राध्यापकहरु, कर्मचारीहरु, अभिभावक, संचालक ज्युहरु, इन्ट्रन्शिपको लागि सहयोग पुर्याउने विभिन्न ब्यबसायिक प्रतिस्ठान, होटल ब्याबसायिहरु सबैमा हार्दिक आभार प्रकट गर्दछ।" कलेजद्वारा जारी बधाई तथा शुभकामना बक्तब्यमा जनाइएको छ।

Comments
Post a Comment