बुटवल मोडेल कलेज सधैं उत्कृष्ट
पोखरा विश्वविद्यालयले गत मंसिर महिनामा सञ्चालन गरेको स्नातक तह ब्यबस्थापन संकाय BBA/BHM परिक्षाको नतिजा सार्बजनिक गरेको छ। सधैं जस्तै यसपटक पनि बुटवल मोडेल कलेजका विद्यार्थीहरुले यस क्षेत्रमै उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन। देशकै प्रतिष्ठित शैक्षिक संस्थाहरु न्यु होराइजन कलेज र काठमाडौं मोडेल कलेजको संयुक्त लगानीमा संचालित यस कलेजले निरन्तर उत्कृष्ट रिजल्ट सहित यो क्षेत्रमा आफुलाई अब्बल कलेजको रुपमा उभ्याएको छ। बुटवल-भैरहवा सिक्सलेन सडकसंग जोडिएको ५ बिगाहा भन्दा बढी क्षेत्रफलमा सुन्दर बगैंचा, शान्त, सफा र सुबिधासम्पन्न भवनमा अध्ययन-अध्यापन गरिने यस कलेजमा बिहानी सत्रमा BBA र दिवा सत्रमा BHM कार्यक्रम सञ्चालन गरिएको छ। आरामदायी र पुर्ण प्रबिधिमैत्री कक्षाकोठाहरु, अत्याधुनिक होटल तथा कम्प्युटर ल्याब, यथेष्ट पुस्तकालय, स्वच्छ र सुलभ चमेनागृह, प्रसस्त खेल मैदान र खेल सामाग्री, चुस्त यातायातको ब्यवस्था, पारिबारिक बाताबरण, कुसल कर्मचारी, अनुभवी र बिज्ञ प्राध्यापकहरुद्वारा अध्यापन गरिन...